काठमाडौं । आइसीसी टी–२० महिला एसिया छनोट अन्तर्गत नेपालले पार्चाैँ जित हात पारेको छ । नेपालले अन्तिम खेलमा कुबेतलाई ३० रनले पराजित गर्दै जित हात पारेको हो। थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङ गरेको नेपालले कुवेतलाई १ सय १७ रनको लक्ष्य दिएको थियो। कुवेतले निर्धारित ओभरमा अलआउट हुँदै ८६ रन मात्र बनाउँदा नेपालले ३० रनको जित […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BTYsl5
No comments:
Post a Comment