नवलपरासी, १२ फागुन । पश्चिम नवलपरासीको हकुईमा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतको भारत रेलवे विभागका सव ईन्सपेक्टर अमित कुस्तीबाजले जितेका छन् । उनका प्रतिद्वन्दी दिल्लीका कार्तिके पहलवानलाई पछि पार्दै अमित पहलवानले उपाधि जितेका हुन् । जितसंगै अमित पहलवानले १ लाख ७५ हजार बराबरकोे पुरस्कार हात पारेका हुन् । यसैगरी प्रतियोगितामा भारत पञ्जाबका बग्गा पहलवान […]from खेल – News24 : Premium News Channel https://ift.tt/2U2AECo
No comments:
Post a Comment