काठमाडौँ । हेराल्ड कलेजले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ । बसुन्धारास्थित ऋत एकेडेमीमा भइरहेको बास्केटबलमा हेराल्डले प्रिमियरलाई ४०–२७ ले पराजित ग¥यो । हेराल्डका मुकेश मगर र मीनराज गुरुङले समान १३–१३ अंक जोडे । ब्वाइजमै टाइम्सले साउथ वेस्टर्नलाई ५३–११ तथा सीसीआरसीले एन्जल्स हर्टलाई ४७–१२ ले हराए । टाइम्सका सुजन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DKI1HG
No comments:
Post a Comment