काठमाडौँ । आयोजक भद्रकालीले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्लसमा सोमबार विजयी सुरुआत गरेको छ । हाडीगाउँस्थित घरेलु कोर्टमा भद्रकालीले नेसनल युनाइटेडलाई १४–५ ले पराजित ग¥यो । भद्रकालीकी सुस्मिता लोहनीले ९ स्कोर गरिन् । सिनियर गर्लसकै बाँकी प्रतिस्पर्धामा भ्याली पब्लिकले तेहेरो जित निकाल्यो । दोहोरो जित आत्मासात् गरेको भ्याली पब्लिक ‘ए’ ले बाल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RCEnES
No comments:
Post a Comment