Sunday, February 17, 2019

मुख्यमन्त्री रनिङ्ग शिल्ड भलिबलको उपाधि पुरुष तर्फ रुकुम पश्चिमलाई

राजु कोइराला, सुर्खेत, ५ फागुन । सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री रनिङ्ग सिल्ड भलिबल प्रतियोगिताको उपाधि पुरुष तर्फ रुकुम पश्चिम र महिलातर्फ कालीकोटले हात पारेका छन् । आज भएको फाइनलमा रुकुम पश्चिमले पुरुषतर्फ सल्यानलाई ३– शून्यको सोझो सेटमा हराउँदै एक लाख रुपैया आफ्नो पोल्टामा पारेको छ । रुकुमले सल्यानसंग समूह चरणमा भोगेको हारको बद्ला लिँदै उपाधि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2X802st

No comments:

Post a Comment