पति रवि लामिछानेको अस्पताल निर्माण अभियानमा सहयोग पु-याउने भनाइ काठमाडौं, २२ माघ । पति एवं सञ्चारकर्मी रवि लामिछानेको अस्पताल निर्माण अभियानमा सहयोग गर्ने उद्देश्यका साथ निकिता पौडेलले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । मंगलबार सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ती जारी गर्दै पौडेलले भोलि माघ २३ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा सञ्चार […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2S81E6F
No comments:
Post a Comment