Monday, February 18, 2019

टि-२० बिश्वकप क्षेत्रीय छनोटको पहिलो खेलमा नेपालद्वारा मलेसिया ३४ रनले पराजित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा खेलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो प्रतियोगितामा सुखद सुरुवात गरेको हो । थाइल्याण्डको बैककमा जारी छनोट प्रतियोगितामा नेपाल टस जितेर पहिले ब्याटिङ गरेको गर्दै २० ओभरमा ५ विकेटको नोक्सानीमा एक सय २६ रनको योगफल बनाएको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TVRR0t

No comments:

Post a Comment