Sunday, February 3, 2019

एकदिवशीय र टी २० श्रंखलामा नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपाली क्रिकेटले आज अर्को अध्याय कोर्दा संयुक्त अरब इमिरेट्स युएईमाथि ऐतिहासिक जित दर्ता गरेको छ । युएईमाथिको एक दिवशीय खेल आफ्नो पक्षमा पारेको नेपालले टी ट्वान्टी श्रृंखलामाथि पनि कब्जा जमाएको छ । तीन खेलको श्रृंखला एक एक बराबरीमा उभिएको अवस्थामा आइतबारको खेल निर्णायक थियो । त्यही निर्णायक खेलमा नेपालले जित निकाल्दै श्रृंखला कब्जा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2G8j2Sn

No comments:

Post a Comment