राजु पौडेल झापा, माघ २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च झापाले शनिबार साँझ बिर्तामोडमा गरेको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड—२०७४’ मा नवयुवले उत्कृष्ट पुरुष खेलाडी र देविकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड चुमेका हुन् […]from खेल – News24 : Premium News Channel http://bit.ly/2MWa6QE
No comments:
Post a Comment