काठमाडौं । नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ३’को टिजर रिलिज भएको छ । टिजरमा अनमोल र सुहानाको केमेस्ट्रीलाई देखाइएको छ ।चलचित्रमा अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशन रहेको छ । सुहाना झरना थापाको छोरी हुन् । चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिंहको कोरियोग्राफी रहेको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GkamIH
No comments:
Post a Comment