जापान । जापानको जिफु शि सहरमा भएको एशियन हक्की महासंघको काँग्रेश तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनले महासंघको कार्यकारी समितिमा नेपाल हक्की संघका बरिष्ठ उपाध्यक्ष अनिल प्रसाद शर्मालाई ४ वर्षीय कार्यकालका लागि कार्यकारी सदस्यमा निर्विरोध निर्वाचित गरेको जापानबाट संघका सचिव रन्जन थापाले जानकारी गराए । महासंघको काँग्रेसले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SfBtpO
No comments:
Post a Comment