काठमाडौ, २२ माघ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले चाँडै नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले आइसीसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गर्नुभयो । साधारणसभा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SnT2Ix
No comments:
Post a Comment