Saturday, February 9, 2019

प्रिमियर लिगकाे शीर्षस्थानमा फर्कियो लिभरपुल

एजेन्सी । प्रिमियर लिग अन्तर्गत शनिबार राती लिभरपुलको घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथलाई ३–० ले हराउदै लिभरपुल प्रिमियर लिगको शिर्षस्थानमा फर्किएको हो । साडियो माने, जर्जियो विज्नाल्डुम र जेम्स मिल्नरको गोलको साथमा लिभरपुलले सजिलै जित हात पारेको हो । खेलको २४ औं मिनेटमा मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको लिभरपुलले ३४ औँ मिनेटमा जर्जियो विज्नाल्डुमको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TE241e

No comments:

Post a Comment