Saturday, February 9, 2019

एट्लेटिकोमाथि ३-१ को जित, दोस्रो स्थानमा रियल म्याड्रिड

एजेन्सी । रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुग्न सफल भएको छ । शनिबार राती एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले एट्लेटिकोलाई ३(१ पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लिन सफल भएको हो । खेलको १६ औँ मिन्टबाट अग्रता बनाएको रियलका लागि सुरुवाती गोल क्यासेमिरोले गरे । पहिलो गोलको ९ मिनेटमै एन्टोइन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ss6iwE

No comments:

Post a Comment