काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघले १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शनिबार नगदसहित सम्मान गरेको छ । थाइल्यान्डको चाइमाइमा गत डिसेम्बरमा भएको उक्त प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एसियाली शारीरिक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SiSjZT
No comments:
Post a Comment