काठमाडौं । नेपाल ‘वुमन्स गोल्डकप’ फुटबल प्रतियोगिताका फाइनलमा प्रवेश भएको छ । नेपालले इरानलाई पराजित गर्दै फाइनलमा प्रवेश भएको हाे । नेपालले समूह चरणको दुवै खेल जित हात पार्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । इरानलाई नेपालले ३–० गोलअन्तरले पराजित गरेकाे हाे। म्यानमारले भारतलाई २–० ले हराएपछि नेपाल फाइनलमा पुग्न सफल भए । म्यानमारका लागि ज्योली […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RWrjdH
No comments:
Post a Comment