Tuesday, February 5, 2019

मलाई किन जन्माएको ? भन्दै छोराले हाले आमा बुवालाई मुद्दा

एजेन्सी । भारतमा यस्तो अचम्मको घटना भएको छ । मलाई किन जन्म दिएको भन्दै एक सन्तानले आफ्नै आमा बुवालाई मुद्दा हालेका छन् । भारतको मुम्बइमा बस्ने २७ वर्षीय राफेल सामुहलले यस्तो काम गरेका हुन् । यद्धपी उनले भनेका छन्, ‘म मेरा बुवाआमालाई निकै माया गर्दछु । उनीहरुसँग मेरो निकै राम्रो सम्बन्ध छ । तर उनीहरुले […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2UFbnOz

No comments:

Post a Comment