Thursday, February 21, 2019

मलाइकाले आफ्नो ड्राइभरलाई कामबाट किन निकालिन् ? यस्तो छ रहस्य !

एजेन्सी । अभिनेत्री तथा डान्सर मलाइका आरोडा र अरबाज खानले आफ्नो सम्बन्ध बिच्छेदपछि आ–आफ्नो निजी जीवनलाई अगाडि बढाइरहेका छन् । यता अरबाज खान मोडल जर्जियाको साथमा रिलेशनसिपमा छन् । उनको पूर्व पत्नी मलाइका पनि अभिनेता अर्जुन कपूरसँग अफेयरमा छन् । अरबाज र मलाइका सम्बन्ध बिच्छेद गरिसकेपछि पनि एक असल साथी छन् । खान परिवारको कार्यक्रमहरुमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2GUcczy

No comments:

Post a Comment