Thursday, February 21, 2019

डीपीएलको एलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडद्वारा रुपन्देहीमाथि १ रनको रोमाञ्चक जित

हरिशजङ्ग क्षेत्री, कैलाली । सिवाइसी अत्तरिया धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो सिजनको इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडद्वारा रुपन्देही १ रनले पराजित भएको छ । बिहीबार भएको रोमाञ्चक खेलमा महेन्द्रनगरद्वारा रुपन्देही च्यालेन्जर्समाथी १ रनको रोमाञ्चक जित निकालेको हो । रुपन्देहीलाई अन्तिम ओभरमा ५ रनको आवश्यकता रहेका बेला प्रदीप ऐरी रन आउट हुँदा निराश भएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Shum0b

No comments:

Post a Comment