Friday, February 1, 2019

वर्षाका कारण नेपाल – पाकिस्तान बिचको आज हुने खेल स्थगित

काठमाडौँ । लगातार वर्षा भएपछि पकिस्तानको फैसलावादमा आज शुक्रवार हुने अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गतको तेस्रो खेल स्थगित भएको छ । उक्त खेल अब शनिवार हुने भएकाे छ । शनिवारका लागि तय गरिएको तेस्रो टि–२० खेल इस्लामावादको राहुलपिण्डी मैदानमा हुनेछ । यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2MHH873

No comments:

Post a Comment