Sunday, February 10, 2019

पाँचौं राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता खेलाडी सम्मानीत

काठमाडौं, माघ २७ गते । बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले पाँचौं राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार सम्मान गरेको छ । दोलखामा भएको उक्त प्रतियोगितामा पारामाउन्टमा अध्ययनरत खेलाडीले १ स्वर्ण र २ कांस्य जितेका थिए । पुरुष ४५ केजीमा राजन भोलुन तामाङले स्वर्ण जितेका थिए । पुरुष ५० केजीमा सरल राजभण्डारी र ६० केजीमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ihpd8L

No comments:

Post a Comment