एजेन्सी । अनुराग कश्यापको निर्देशनमा बनिरहेको फिल्म ‘वोमनिया’को सुटिङ सुरु पुनः सुरु भएको छ । यो फिल्मको सुटिङ पछिल्लो समय टाइटलको विवादका कारण रोकिएको थियो । फिल्ममा अभिनेत्री तापसी पन्नु मुख्य भुमिकामा छन् । फिल्मको सुटिङ पुनः सुरु भएपछि अभिनेत्री तापसी निकै उत्साहित छन् । अभिनेत्री तापसीले सोसल मिडियामा सुटिङको तस्वीर सेयर गरेकी छन्, साथै […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WUoMUP
No comments:
Post a Comment