Thursday, February 14, 2019

‘भ्यालेनटाइन डे’ मा बर्षा र संजोगले गरे विवाह

काठमाडौँ । आज ‘भ्यालेनटाइन डे’ का दिन अभिनेत्रि बर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिएका छन् । करिब ७ बर्ष देखि प्रेम सम्बन्धमा रहेका उनीहरुले सोमबार इन्गेजमेन्ट गरेका थिए । प्रेम दिवसको अवसर पारेर दुबै तर्फका परिवारको उपस्थितिमा वर्षा र संजोगले बिवाह गरेका हुन् । प्राप्त जानकारी अनुसार उनीहरुको विवाह समारोहमा मिडियालाई प्रवेश […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DANu3Y

No comments:

Post a Comment