सन्तोष काफ्ले सुनसरी,२८ माघ । चार पटको विजेता नेपाल पुलिस क्लब धरानमा जारी २१ औ वुढासुब्बा रेडवुल गोल्डकपको अन्तिम चारमा पुगेको छ । धरान स्थित प्रादेशिक रंगशालमा सोमबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा कल्वलाई सडेन डेथमा पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खप्तड गोलकप विजेता पुलिसका लागि सडेन डेथमा क्याप्टेन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Bxi3XZ
No comments:
Post a Comment