Wednesday, February 20, 2019

तोकिएको समय भन्दा तीन दिनपछि हुनेभयो माइभ्याली गोल्डकप

विनय तिम्सिना, इलाम, ८ फागुन । इलामको वहुप्रतिष्ठित गोल्डकप माइभ्याली गोल्डकप पहिला तोकिएको समय भन्दा तीन दिन पछिबाट हुने भएको छ । माइभ्याली गोल्डकप फागुन २७ गते देखि चैत ५ गतेसम्म हुने भएको छ । यसअघि माइभ्याली गोल्डकपको पाँचौ संस्करण सञ्चालनको लागि यस अघिनै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २३ देखि चैत २ गतेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NfhqqB

No comments:

Post a Comment