काठमाडौं, १४ फागुन । काठमाडौं विनायक शिक्षालय (केभीएस) ले जिसाका स्पोर्ट्स मिटमा दोहोरो उपाधि जितेको छ । केभीएस सिनियर ब्वाइज कबड्डी र जुनियर ब्वाइज फुटबलमा च्याम्पियन बन्यो । ग्रुप अफ इन्स्टित्युसनल स्कुल फर एडिसनल को–क्युरिकलर एक्टिभिटिभ (जिसाका) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज कबड्डी फाइनलमा केभीएसले देश तिलकलाई ३८–३२ ले पराजित ग¥यो । जुनियर ब्वाइज फुटबल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2VkzUZF
No comments:
Post a Comment