सन्तोष काफ्ले, सुनसरी । गोलरक्षक विनय श्रेष्ठ चम्कदा चार पटकको उपविजेता आयोजक धरान फुटबल क्लव १२ बर्ष पछि धरानमा जारी २१ औ बुढासुब्बा रेडवुल गोल्डकपको उपाधि नजिक पुगेको छ । २०६२ मा भएको आठौं गोल्डकप पछि आयोजक फाइनल पुगेको थिएन भने पहिलो दोस्रो र चौथो संस्करणमा उपविजेता भएको थियो । टाइवे्रकरमा म्यान अफ दी म्याच […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GKe1yH
No comments:
Post a Comment