सन्तोष काफ्ले, सुनसरी, २९ माघ । आयोजक धरान फुटवल क्लव २१ औ वुढासुब्बा रेडवुल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको डलहाउसी एथलेटिक क्लब कोलकत्तालाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । जितसंगै आयोजकले सेमिफाइनलमा फागुन १ गते सिएमजे संकटाको सामना गर्ने छ । धरान रंगशालमा मंगलबार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SISA7S
No comments:
Post a Comment