काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आइतबार सम्पन्न खेलमा महेन्द्रनगर युनाइटेडले हात पारेको हो। फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगरको सहज जितमा आरिफ शेखले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रनमा अविजित रहे । कुशल मल्ले पनि ६ रन बनाउदै राम्रो साथ दिए । महेन्द्रनगरका लागि आन्नद […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XalflJ
No comments:
Post a Comment