काठमाडौँ । देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडी नवौं बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०७३ को फाईनलमा प्रवेश गरेका छन् । मंगलबार भएको सेमिफाईनल खेलमा राना र श्रेष्ठको जोडी कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाको जोडीलाई २२ / २०, २१ / १६ को सोझो सेटमा पाखा लगाउँदै उपाधि निकट पुगेका हुन् । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DAYSMX
No comments:
Post a Comment