Tuesday, February 12, 2019

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को तयारी ९० प्रतिशत पूरा

भगतराम थारु, नेपालगन्ज । बाँकेको नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को तयारी ९० प्रतिशत पूरा भएको आयोजकले जनाएको छ । मंसिरमा हुने भनेको प्रतियोगिता.३ पटक समय परिवर्तन गरी चैत्र पहिलो हप्तामा हुने भएको मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश नं. ५ नेपालगन्जले जनाएको छ । प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भएको छ मध्यपश्चिम खेलकुद […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ihzfqq

No comments:

Post a Comment