काठमाडौं । कृशल कडेल र किशोरी नायिका सेड्रिना शर्माले अनस्क्रिन शेयर गरेको गीत र म्युजिक भिडियो दर्शकहरुले अत्याधिक मन पराएका छन् । युट्युबमा २४ घन्टा भित्र झण्डै ५ लाख पटक हेरिएर नयाँ कीर्तिमान पनि बनाएको छ। ‘ओढेर घूँघट’ बोलको यो गीत उदयीमान गायज कृशलको डेब्यु गीत हो र यो समाचार तयार पार्दासम्म गीत युट्युबमा ९ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2VixBGl
No comments:
Post a Comment