काठमाडौं । नेपाल तेक्वान्दो संघले आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई सोमबार नगदसहित सम्मान गरेको छ । उनीसंगै प्रशिक्षक कविराज नेगी लामालाई पनि संघले नगदसहित सम्मान गरिएकाे छ । विक्रमलाई ३० हजार र लामालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । टर्कीको एन्टिल्यामा फेब्रुअरी ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा विक्रमले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tzOh0r
No comments:
Post a Comment