एजेन्सी । च्याम्पियन्स लिग राउन्ड अफ १६ को पहिलो लेगमा मंगलबार भएको खेलमा लिभरपुल बायर्न म्युनिख गोलरहित बराबरीमा रहेका छन् । घरेलु मैदानमा पाहुना टोली बायर्नले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुल गोलरहित बनेको हो । पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहहित बराबरीमा रहेका छन् । बायर्नले लिभरपुलको मैदानमा लगातार तेस्रो पटक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2S9xcEp
No comments:
Post a Comment