Friday, February 1, 2019

बागलुङमा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु

रबिना बोहरा बागलुङ, १८ माघ । बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्रबहादुर खड्काले खेल क्षेत्रबाट जिल्लालाई चिनाउन सक्ने राम्रो सम्भावना भएकाले यसलाई उजागर गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बागलुङको आयोजना र जिल्ला फुटबल संघ बागलुङको सहयोगमा भएको दुई दिने खेलकुद पत्रकारिता तालिमको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । खड्काले खेल क्षेत्रमा सधैँ सकरात्मक कुरा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UBekjk

No comments:

Post a Comment