Thursday, August 1, 2019

तिज आयो कि चर्चामा आउछिन् कोमल, भन्छिन्- ‘अब भने राजनीतिमा लागेँ’ (भिडियो)

काठमाडौं । तिज आयो कि चर्चामा आउने गायिकामा गनिन्छिन् कोमल वली । उनको गीतले समाजलाई यसरी बाँधेर अघि बढ्छ जहाँ विकृतिमाथि व्यङ्ग पनि हुन्छ, महिलाहरुको पीडा र पुकार पनि सुनिन्छ र समाजले महिलालाई हेर्ने दृष्टिकोणमाथि पनि गतिलो व्यङ्गवाण पनि हुन्छ । हुनत कोमल वलीको परिचय गायनमा मात्र जोड्दा उनीमाथि अन्याय हुन्छ पनि । उनी एक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YBOwZV

No comments:

Post a Comment