काठमाडाैँ । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम मोसेन खान स्मृति सिक्स- ए साइड डे-नाइट भेट्रान कप फुटबल प्रतियोगिता साउन २३ गतेदेखि हुने भएको छ । नकआउट प्रतियोगितामा काठमाडौंका १६ टिमको सहभागिता निश्चित भइसकेको आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त […]from खेल – News24 : Premium News Channel https://ift.tt/2K9yr5B
No comments:
Post a Comment