एजेन्सी । अर्जेन्टिनाका कप्तान तथा स्पेनी क्लब बार्सिलोनाका स्टार लियोनेल मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा तीन महिना प्रतिबिन्धित भएका छन् । गत महिना सम्पन्न कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाएपछि मेस्सीमाथि प्रतिबन्ध लगाएको हो । उनले ब्राजिललाई कप जिताउन फिक्स गरिएको आरोप लगाएका थिए । सो प्रतियोगितामा ब्राजिलसँग सेमीफाइनलमा पराजित भएको अर्जेन्टिनाले चिलीलाई जित्दै तेस्रो स्थान […]from खेल – News24 : Premium News Channel https://ift.tt/2yAL4QI
No comments:
Post a Comment