काठमाडौं । रोरी बन्र्सले सतक प्रहार गरेपछि एसेज श्रृङ्खलाको पहिलो टेस्टको पहिलो पारीमा इग्ल्यान्डले ४ विकेटको क्षतिमा २ सय ६७ रन बनाएको छ । दोस्रो दिनका खेल रोकिदासम्म बन्र्स १ सय २५ रन बना्एर खेलिरहेका छन् । आठौं टेस्ट म्याच खेलिरहेका बन्र्सको यो पहिलो सतक हो । उनले दोस्रो विकेटका लागि जो रुटसँग १ सय […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LXEe0b
No comments:
Post a Comment