काठमाडाै । साउथ फिल्मबाट बलिउड प्रवेश गरेका अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर शनिवार रिलिज भएको छ । फिल्मको ट्रेलर एक्सनले भरपुर निकै दमदार रहेको छ । फिल्मको ट्रेलर हेरेर धेरैले प्रभासको पछिल्लो सुपरहिट फिल्म ‘बाहुबली २’को रेकर्ड तोड्ने अपेक्षा गरेका छन् । रिलिजको २४ घण्टामै ट्रेलरको १ करोड बढी भ्यूज भएपछि सो अड्ल गरिएको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YXduD9
No comments:
Post a Comment