Sunday, August 11, 2019

युवतीहरुकाे लाेभलाग्दाे ‘एरियल जिम्नास्टिक’ कला (तस्वीरमा)

एजेन्सी । रूसकाे मास्को शहरस्थित गोर्की पार्कमा शनिबार (अगष्ट १०) ‘एरियल जिम्नास्टिक महोत्सव’ आयाेजना गरियाे । साे महाेत्सवका क्रममा साहसिक कलाकारहरुले आफ्नाे जिम्नास्टिक कला विभिन्न माध्यमबाट प्रस्तुत गरे । साे क्रममा मुख्य तीन विधामा प्रतिस्पर्धा गराइएकाे थियाे- क्यानभास, रिङ र वैकल्पिक माध्यमबाट हुने प्रस्तुति । ४ तस्वीर यहाँ साभार गरेका छाैँ । (तस्वीर : सिन्हुआ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZN8dvb

No comments:

Post a Comment