Tuesday, August 13, 2019

विहे गरेर बच्चा जन्माउन चाहने यी अभिनत्री !

एजेन्सी । अभिनेत्री कीर्ति खरबंदा आफ्नो अपकमिङ फिल्म ‘हाउसफुल–४’, ‘पागलपंती’, ‘चेहरे’ र तमिल फिल्म ‘वान’मा ब्यस्त छन् । तर, पहिले उनी आफू भने कहिल्यै पनि अभिनेत्री बन्न चादैन थिइन् । आईएएनएससँग कुराकानी गर्दै कीर्तिले भनिन्, ‘म कहिल्यै पनि अभिनेत्री बन्न चाहदिनथेँ । अभिनेत्री बन्नु भन्दा पनि विहे गरेर बच्चा जन्माउन चाहन्थे ।’ उनले भनिन्, ‘म […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N0igJI

No comments:

Post a Comment