Tuesday, August 13, 2019

‘ड्रिम गर्ल’को ट्रेलर रिलिज, महिलाको अवतारमा आयुष्मान खुराना

एजेन्सी । भारतको प्रतिष्ठित चलचित्र पुरस्कार राष्ट्रिय चलचित्र पुरस्कारबाट हालै पुरस्कृत हुन सफल नायक आयुश्मान खुराना अभिनित फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । आयुषमान खुरानाले गर्ने अर्गानिक अभिनय कै कारण उनलाइ धेरैले रुचाउँछन् । यिनै लोकप्रिय अभिनेता अभिनीत चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा उनलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YL3oWS

No comments:

Post a Comment