एजेन्सी । अस्ट्रेलियाले एसेज श्रृङखला अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्डलाई २ सय ५१ रनले पराजित गरेको छ । एज्बास्टनमा भएको खेलको चौथो दिन अस्ट्रेलियाले चार विकेटको क्षतिमा ४ सय ८७ रन बनाएर पारी अन्त्यको घोषणा गरेको थियो । उसका लागि स्टिभ स्मिथले शतकीय पारी खेले । स्मिथले १ सय ४२ रनको शानदार पारी खेले । उनको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KnkRKI
No comments:
Post a Comment