एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । भर्खरै मात्र क्लबको प्रशिक्षणमा आएका कप्तान मेस्सी प्रशिक्षणको क्रममा सोमबार घाइते भएका हुन् । मेस्सीको दाँया खुट्टमा समस्या देखिएको बार्सिलोनाको अफिसियल साइटमा उल्लेख छ । मेस्सीले अब क्लबको संयुक्त राज्य अमेरिकाकाे भ्रमणका गर्ने छैनन्, बार्सिलोनामा नै रहनेछन् । मेस्सीले संयुक्त राज्य अमेरिका टुरमा बार्सिलाेनाले खेल्ने […]from खेल – News24 : Premium News Channel https://ift.tt/2YL1S1Q
No comments:
Post a Comment