Saturday, August 3, 2019

यमन माझीको माझी भाषाकाे गीत ‘कोनान सुन्दित’ सार्वजनिक

काठमाडौं । गायक यमन माझीको नयाँ गीत सार्वजनिक भएको छ । गायक माझीको माझी भाषी गीत ‘कोनान सुन्दित’ गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको शब्द तथा संगीत पनि गायक माझीकै रहेको छ । गीतलाई लक्क्षुप्रकाश मल्लले एरेञ्ज गरेका हुन् । गायक माझीका अनुसार ‘कोनान सुन्दित’ माझी समूदायको भाषा तथा संस्कृतिलाई प्रस्तुत गरेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2T3crft

No comments:

Post a Comment