काठमाडौँ । मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रा.लिले आयोजना गरेको मिस गुरुङ इन्टरनेशनल तेस्रो संस्करणको छनौट चरण समाप्त भएको छ । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढि गुरुङ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । भदौ २८ मा प्रज्ञा भवन कमलादिमा हुने अन्तिम चरणको छनौटको लागि पहिलो चरण बाट देशैभरिबाट गरि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KntULZ
No comments:
Post a Comment