Saturday, August 10, 2019

टेबल टेनिस टोली भारतको गुजरात प्रस्थान

काठमाडौं । छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनशीपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको छ । अगष्ट १३ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा ६ छात्र तथा ३ छात्रा गरी ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । छात्रमा संयोग कपाली, विशाल गोले, रुविन महर्जन, सुजन गदाल, एलेन महर्जन र आयुष भारती […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YPx44p

No comments:

Post a Comment