Saturday, August 10, 2019

मोसेन खान स्मृति सिक्स ए साइड भेट्रान कप फुटबल प्रतियोगिता– सिन्धु स्पोर्ट्सको जित

काठमाडौं । सिन्धु स्पोर्ट्सले प्रथम मोसेन खान स्मृति सिक्स ए साइड भेट्रान कप फुटबल प्रतियोगितामा जित हात पारेको छ । चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा सिन्धुले थापा गाउँलाई ४–१ गोलले पराजित ग¥यो । सिन्धुका जिवेश पाण्डे ‘म्यान अफ द म्याच’ घोषित भए । चावहिल खान परिवारको सहयोगमा भइरहेको प्रतियोगितामा सानो गौचरण नाइट किङ क्लब तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZIGkEx

No comments:

Post a Comment