एजेन्सी । वेष्ट इण्डिजविरुद्धको तेस्रो एकदिवसीय खेल भारतले जितेको छ । बुधबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो । वेष्ट इण्डिजको पोर्ट अफ स्पेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजको पारीमा वर्षा बाधक बनेको थियो । उसको स्कोर २२ ओभरमा एक सय ५८ रन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2N4TkB2
No comments:
Post a Comment